माडीलाई मणि बनाउन केन्द्र र प्रदेश सरकार लागिपरेको छ : मुख्यमन्त्री पौडेल
चितवन । माडीको अयोध्याधाममा भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ । अयोध्याधाममा आज आयोजित समारोहमा धार्मिक गुरुहरु, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा मूर्ति प्रतिस्थापन गरिएको हो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी हस्तान्तरण