राष्ट्रपति भण्डारीद्वारा नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनु भएको छ । आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले बाइडेन र कमलालाई बधाई दिनु भएको हो । बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति हुन् । यस्तै