प्रत्यक्षतर्फ ८० स्थान जित्दै एमाले पहिलो, २३ स्थानसहित काँग्रेस तेस्रो
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ८० स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ३६ र नेपाली काँग्रेस २३ स्थानमा विजयी भएका छन् । राष्ट्रिय जनता पार्टी