नेकपा सचिवालय बैठक शनिबार १ बजे बस्ने, कस्तो आउँदैछ अध्यक्ष ओलीको राजनीतिक प्रस्ताव ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि शनिबार १ बजे बस्ने भएको छ । यसअघिको वैठकमा अध्यक्ष पुष्पकमल दाहालबाट प्रस्ताव पेश भएको थियो । दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन । अर्का अध्यक्ष तथा