प्रधानमन्त्रीद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक आव्हान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भोलि मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बैठक आव्हान गरिएको छ । वर्तमान समसामयिक राजनीतिक विषयमा बैठकमा