बालुवाटारमा भोलि नेकपा सचिवालय बैठक बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । महासचिव विष्णु पौडेलले भोलि दिउँसो ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाएको बताइएको छ । केही सयमदेखि दुई अध्यक्षबीच केही मतभेद भएपछि पार्टी सचिवालयका पाँच जना नेताहरु पुष्पकमल