लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोग नेपालले लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ । आयोगले आज आव २०७४÷७५ देखि आव २०७६÷७७ सम्म लगातार आयव्ययको लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ राजनीतिक दललाई सात