सरकारद्वारा मेरो कित्ता प्रणाली सुरू
काठमाडौं । सरकारले घरमै बसेर नापी कार्यालयहरुको काम मेरो कित्ताबाट गर्न सकिने व्यवस्था सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नापी कार्यालयहरुबाट प्रदान गरिने सेवा अनलाइनबाटै गर्न सकिने प्रणालीको शुभारम्भ गरेका गर्नुभएको हो । सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम’मार्फत्