आज बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै छ । बैठकमा विभिन्न आयोगका प्रतिवेदन पेश हुने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ भने