भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस
काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको हो । ओली नेतृत्वको सरकारले