माधव कुहिएको फर्सीभन्दा खत्तम भइसके : अध्यक्ष ओली
पोखरा । प्रमुख प्रतिपक्षली दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेता माधवकुमार नेपाल कुहिएको फर्सीभन्दा खत्तम भइसकेको बताउनुभयो । मंगलबार पोखरामा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । एमालेका पूर्व नेता माधवकुमार नेपालकै कारण ठाउँठाउँमा एमाले सरकार