राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूको आपत्ति
काठमाडौं । राजदूत सिफारिस समावेशी नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकमा सदस्यहरूले राजदूत सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाउँदै समितिले सच्याउन सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएका हुन् । यसबारेमा समिति सभापति लक्षमणलाल कर्ण