सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न
जाजकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अबिधेशन सम्पन्न गरेको छ । सम्पन्न अबिधेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु गठन गरेको छ । पार्टी केन्द्रको नीति