राष्ट्रियसभा : ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल
काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । निर्वाचन भएका १९ सदस्य