सांसद माया ज्ञवालीले प्रधानमन्त्री ओलीलाई साथ दिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुष ५ गते दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएकी नेकपाकी सांसद माया ज्ञवाली ओली पक्षमा फर्किनु भएको छ । अविश्वासको प्रस्ताव पुरानो भएको भन्दै उहाँले आफू प्रचण्ड–माधव पक्षमा नरहेको घोषणा गर्नुभएको छ । ज्ञवाली