१३ जिल्लामा वडा अधिवेशन आज प्रारम्भ गर्दै नेपाली काँग्रेस
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको काँग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ । काँग्रेसको