दाहाल–नेपाल समूहद्वारा नेम्वाङसहित ७ जनामाथि कारबाही, यसको कुनै अर्थ छैन : प्रमुख सचेतक भट्टराई
काठमाडौं । नेकपा दाहाल– नेपाल समूहले केपी शर्मा ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ । सो समूहले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट ६ महिनाका लागि निलम्वन गरेको छ भने नेताहरु विशाल भट्टराई, प्रभस साह,