विवेकशील साझाका अध्यक्ष र संयोजकद्वारा छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक आह्वान
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठकको आह्वान गरेका छन् । अध्यक्ष रविन्द्र मिश्रले बिहीबारका लागि बैठक डाकेपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । अध्यक्ष मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल