लिपुलेकमा सडक बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणामा नेपाल सरकार मौन
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडकलाई चौडा गर्ने बताएका छन् । प्रधानमन्त्री मोदीले उत्तराखण्डको हल्द्वानीमा केही दिनअघि एक र्यालीमा सम्बोधन गर्दै आफ्नो सरकार राज्यका मानिसको लाभको लागि विकासलाई तिव्रता दिइरहेको बताएका थिए । ‘तपाईंहरुलाई सुख सुविधाबाट