कानुन उल्लंघन गर्ने निर्वाचन आयोग र सभामुखविरुद्ध अदालत जाँदै एमाले
काठमाडौं । नेता माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने नेकपा एमालेले निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको सचिव प्रदीप