राष्ट्रियसभा निर्वाचनमा कुन प्रदेशमा कति जना उम्मेदवार ?
काठमाडौँ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा महिलातर्फको रिक्त हुने एक सिटका लागि तीनजनाको उम्मेदवारी परेको छ । यस्तै, सो प्रदेशमा अपांगता भएका वा अल्पसंख्यकतर्फ दुईजनाको उम्मेदवारी परेको छ भने अन्य समूहतर्फ तीनजनाको उम्मेदवारी