कात्तिक ६ गते वडा अधिवेशन गर्दै नेकपा एमाले
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले कात्तिक ६ गते देशभर वडा अधिवेशन गर्ने भएको छ । मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन गर्ने तयारी गरेको छ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३