जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले चलायो गोली
जनकपुरधाम । प्रहरीले जनमत पार्टीका कार्यकर्तामाथि गोली प्रहार गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो । आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबरको गोली र १६ सेल अश्रुग्यास प्रहार गरेको हो । प्रहरीको गोली लागेर