कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोली आज भारत जाने
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली आज भारत जाने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली भारत भ्रमणमा जान लागेको हो । भारतसँग सम्बन्ध सुदृढ