परमादेश सरकारको एक महिना पूरा, अझै मन्त्रिमण्डलले पाएन पूर्णता
काठमाडौँ । सर्वोच्च अदालतका श्रीमान् ५ को परमादेशपछि बनेको परमादेश सरकारले एक महिना पूरा गरेको छ । परमादेश सरकारको प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको आज पूरापूर एक महिना भएको छ । गत असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवा एक महिना