एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने सभामुख सापकोटाको चाहना
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना आफ्नो रहेको बताउनुभएको छ । सिंहदरबारमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन