माओवादी महाधिवेशन : देव गुरुङले थाले अन्तरिम विधान प्रस्तुत गर्न
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गर्न थालेका छन् । आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट गुरुङले विधान मस्यौदा (अन्तरिम विधान) प्रस्तुत गरिरहेका हुन् । यसअघि सोमबार नै अध्यक्ष