नेपालको सुशासन र समृद्धितर्फ एमाले केन्द्रित भएको छ : केपी ओली
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपसमा निराशा बाँडेर बस्ने हाम्रो सामाजिक प्रवृत्तिलाई नेकपा (एमाले) को सरकारले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताउनुभएको छ । उहाँले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध