माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
काठमाडौं । नेकपा (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज सोमबार बस्ने भएको छ । बैठक अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ । माओवादीको आठौँ महाधिवेशनले केन्द्रीय कमिटी घोषणा गरिसकेको छ । अब बैठकले