प्रतिनिधिसभाको बुधबार बैठक, चार अध्यादेश पेस गरिने सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा