देउवाको दबदबालाई परास्त गर्दै युवानेता बद्री पाण्डे कांग्रेसको सहमहामन्त्रीमा विजयी
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डे नेपाली काँग्रेसको सहमहामन्त्रिमा विजयी हुनुभएको छ । युवा नेता पाण्डे कोइराला टिमबाट विजयी २४ सय ११ मत प्राप्त गरी विजयी हुनुभएको हो । युवा नेता पाण्डेले देउवा टिमका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर