एमाले प्रवक्ताको जिम्मेवारीमा योगेश भट्टराई
काठमाडौँ । नेकपमा एमालेको प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले पाउनुभएको छ । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराईले प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता