राजेन्द्र पाण्डे बन्लान त बाग्मतीमा मुख्यमन्त्री ?
हेटाैँडा । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छिन् । विश्वासको मत लिनका लागि बुधबार बसेकाे प्रदेशसभाको बैठकमा उनले मत विभाजनअघि नै राजीनामा भन्ने शब्द प्रयाेग नगरी मार्गप्रशस्त