कांग्रेस केन्द्रीय समितिद्वारा सभापति थापाको राजीनामा अस्वीकृत
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ । फागुन २१ गतेको निर्वाचनमा नेपाली कांग्रेसले सोचेअनुरुप सिट जित्न नसकेपछि सभापति थापाले नैतिकताको जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका थिए । ‘सभापति गगनकुमार थापाले फागुन