प्रधानमन्त्रीविरुद्ध नाराबाजी र निर्वाचन प्रक्रिया रोक्न माग गर्दै आयोगभित्रै जेनजी युवाहरुको प्रदर्शन
काठमाडौं । निर्वाचन आयोगमा जेनजी युवाहरुले प्रदर्शन गरेका छन्। निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न राजनीतिक दलहरु पुगिरहेको समयमा जेनजीले प्रदर्शन गरेका हुन्। निर्वाचन प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोग भित्रै जेनजी युवाहरुको प्रदर्शन गरेका हुन्। उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको