माधव नेपालको पार्टीको नाम अब नेकपा (एकिकृत समाजवादी)
काठमाडौँ । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल समूहको पार्टीको नाम अब नेकपा (एकिकृत समाजवादी) हुने भएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो । तर अर्को दलसँग मिल्दो नाम राख्न नमिल्ने भएपछि