माधव नेपाललाई केपी ओलीको कटाक्ष: हामीले दिएको झुम्के बुलाकी फुकाल्नुपर्दैन ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाइदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै कटाक्ष गरेका छन् । राजीनामा नदिई देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले