माधव नेपाल एमालेमै फर्किनुपर्छ : योगेश भट्टराई
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले नेता माधवकुमार नेपाललाई एमालेमै फर्किन सुझाव दिनुभएको छ । उहाँले एमाले एकता बचाउने प्रयास भइरहेका बेला नेता नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको बताउनुभयो । पार्टी अध्यक्ष केपी शर्मा