काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्य रोक्ने गरी गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको छ ।
न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु बदर गरेको थियो ।
हेर्नुहोस् सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ

























