राष्ट्रपति ट्रम्पले मंगलबार संसदमा आफ्ना योजना पेस गर्ने
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएका छन्। उक्त अवसरमा उनले अमेरिकी राष्ट्रपतिका रूपमा संयुक्त राज्य अमेरिका र विश्वका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्। सन् २०२० को चुनावमा पराजयपछिको चार वर्षपछि अमेरिकी संसद् भवनमा हुने उनको