अमेरिका र रुसबीच वार्ता सुरु, युक्रेनसँगको युद्धविरामबारे छलफल
रियाद । वासिङ्टन र किएभका प्रतिनिधिबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको द्रुत अन्त्यका लागि जोड