रुसी आक्रमणको तेस्रो वर्ष : जेलेन्स्कीद्वारा शान्तिको आह्वान
किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार रुसको आक्रमणको तेस्रो वर्षमा यस वर्ष ‘वास्तविक, दीर्घकालीन शान्ति’को आह्वान गरेका छन् । किएभमा आयोजित शिखर सम्मेलनमा भेला भएका युरोपेली नेताहरूको बीचमा उनले शान्तिको आह्वान गरेका हुन् । रुसले आफ्नो हितलाई ‘उपयुक्त’ बनाउने