क्रेडिट कार्ड फ्रिज गर्ने ट्रम्पको निर्णयले कर्मचारीलाई तनाव
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठक सम्पन्न भएको छ। बुधबार बसेको बैठकले अर्को ३० दिनका लागि सम्पूर्ण संघीय कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने निर्णय गरेको छ। ट्रम्पले कर्मचारीलाई कडाइ गर्ने तथा अन्यथा अवकाश दिने नीतिमा