छ महिनामा यमनमा अमेरिका र इजरायलको आक्रमणमा ७७६ जनाको मृत्यु
साना । सन् २०२५ को पहिलो छ महिनामा उत्तरी यमनमा अमेरिका र इजरायलबीच भएको हवाई आक्रमणमा परी ७७६ जनाको मृत्यु भएको छ। हुथी विद्रोहीद्वारा सञ्चालित अल-मसिराह टिभीले सार्वजनिक गरेको रिपोर्ट अनुसार मर्नेको संख्या ७७६ पुगेको हो। राजधानी साना, रेड सीको