टेक्सासको बाढीमा मृत्यु हुनेको संख्या ४६ पुग्यो, २० किशोरी अझै बेपत्ता
काठमाडौँ । अमेरिकाको टेक्सासमा भीषण वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ। शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको र २० जना किशोरी अझै बेपत्ता रहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। मृत्यु हुनेमा