नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको विमान त्रिअविमै रोकियो
काठमाडौँ । नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । २ सय ५४ जना यात्रु लिएर भारतको नयाँदिल्ली उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडीको आरए- २१७ उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिएको हो । नागरिक उड्डयन