मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
काठमाडौँ । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुईजनाको मृत्यु भएको छ । बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नंका मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले बताए । दुर्घटनाबाट मोटरसाइकल