बागमती प्रदेशसभाको बैठक २ घण्टापछि सुरु
मकवानपुर । बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध गरेपछि बैठक स्थगित भएको थियो । एमालेले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे,