प्राचीन विराटनगरलाई संरक्षण गर्दै आधुनिक बनाउने उद्देश्य छः मेयर नागेश कोइराला
मुलुकमा संघीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन् । सादा जीवन, उच्च विचार, शालीन एवं भद्र स्वभावका धनी उनको यही व्यक्तित्वले यस