सेनाको एकदिने विपद् व्यवस्थापन पूर्व अभ्यास
मोरङ । समुदायमा आइपर्ने बाढी पहिरोजस्ता विपद्मा नागरिकको जीउधनको उद्धार र सुरक्षाका लागि नेपाली सेनाको श्री भैरव गणले आज यहाँ एकदिने विपद् व्यवस्थापन पूर्व अभ्यास गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोसी